स्नातकोत्तर तहको परीक्षा साउन ४ गतेबाट सञ्चालन

त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमपीएचएन शैक्षिक कार्यक्रमको प्रथम वर्षको पुन: परीक्षा आगामी साउन ४ गतेबाट सञ्चालन हुने भएको छ।

Advertisement 1

तालिका अनुसार परीक्षा ४ गतेबाट सुरु भई १९ गते सकिने छ।

Advertisement 2

 

 

प्रकाशित :२०७८ असार ७, सोमबार १८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम