सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले बृद्धि भएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ४२५ कायम भएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४१५ कायम भएको थियो।

प्रकाशित :२०८३ आश्विन २१, बुधबार १३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम