नर्सिङतर्फका १ सय ७९,पारामेडिक्सतर्फका ४४३ कर्मचारीको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १ सय ७९ जना र पारामेडिक्सतर्फका ४४३ जना कर्मचारीहरुको स्तरवृद्धि गरेको छ ।लकाउनकै बीचमा यी कर्मचारीहरुको स्तरबृद्धि गरिएको हो । जसअनुसार, विभागले शुक्रबार सूचना जारी गर्दै नर्सिङतर्फका १ सय ७९ जना कर्मचारीको स्तरवृद्दि गरेको जानकारी दिएको हो। पौष २०७७ सम्म स्तरवृद्धिका लागि निवेदन दिएकाहरुमध्येबाट १ सय ७९ नर्सिङ कर्मचारीको स्तरवृद्धि गरिएको सूचनामा उल्लेख छ ।
Advertisement 1
CamScanner-06-11-2021-14.35 (1)
यस्तै विभागले शुक्रवार नै पारामेडिक्सतर्फका ४४३ जना कर्मचारीहरुको स्तरवृद्धि गरेको छ । २०७७ पुसमा निवेदन दर्ता भएका पारामेडिक्स कर्मचारीहरुको स्तरवृद्धि गरेको हो । विभागले २७ जेठको निर्णयबाट उनीहरुको स्तरवृद्धि भएको जनाएको छ ।
Advertisement 2
प्रकाशित :२०७८ जेष्ठ २९, शनिबार ०७:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%