आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा सुन तोलामा रु १ हजार २ सयले घटेको ६ भने र चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला रु ४ हजार ३६० कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल रु ४ हजार ३ सय ७५ प्रतितोला कायम भएको थियो।
प्रकाशित :२०८३ असार ३०, मंगलवार १२:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








