सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु १५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार १०० र चाँदीको मूल्य रु ४ हजार ७६५ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० र चाँदीको मूल्य रु ४ हजार ७८० कायम भएको थियो।
प्रकाशित :२०८३ भाद्र १६, मंगलवार १२:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








