प्रधानमन्त्रीद्वारा हात्ती प्रजनन केन्द्रको निरीक्षण

चितवन। प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन्।
Advertisement 1
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हन्। खोरसोरस्थित तालिम केन्द्रमा अहिले ९ वटा माउ र ७ वटा हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन्।
प्रकाशित :२०८३ असार ८, सोमबार १४:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








