२ सचिवको सरुवा, रावतलाई उद्योगमा

 काठमाडौं। सरकारले २ जना सचिवको सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्वाचन आयोगका सचिवको फेरबदल  गर्ने निर्णय गरेको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीलाई निर्वाचन आयोग पठाइएको छ भने निर्वाचन आयोगका सचिव कृष्ण राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

प्रकाशित :२०८२ चैत्र २३, सोमबार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry