मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ।
बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाएका छन्।
यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो।
प्रकाशित :२०८२ चैत्र १६, सोमबार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry