कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी(सुचना सहित)

काठमाडौं। कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ। कोषले माघ ९ गते आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न चौथो तह (सहायक) देखि आठौँ तह (प्रवन्धक) सम्मका कर्मचारी माग गरेको हो।
Advertisement 1
प्रबन्धक १ जना, विभिन्न समूहमा उप प्रबन्धक ७ जना,सहायक प्रबन्धक ८ जना, प्रमुख सहायक १७ जना र सहायक ३ जना गरी ३६ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।
Advertisement 2
हेर्नुहोस् सूचनाः

Advertisement 3

प्रकाशित :२०८२ माघ ९, शुक्रबार ११:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















