त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर। त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ। ८ कट्ठा जग्गामा रु १२ करोड १३ लाख १० हजारको लागतमा भवन निर्माण भएको हो।

Advertisement 1

नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा सोमबार उद्घाटन गरेसँगै नयाँ भवनबाट सेवा प्रारम्भ भएको छ। ५० प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख बस्नेतले बताए।

प्रकाशित :२०८२ मंसिर १६, मंगलवार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry