टेकु अस्पतालले माग्यो आठ चिकित्सकसहित ३३ स्वास्थ्यकर्मी
कोरोना संक्रमणको दोश्रो लहर नेपालमा पनि तिव्रतर गतिमा फैलिएपछि त्यो महामारीसँग जुध्नका लागि टेकु अस्पतालले करार सेवामा कर्मचारी भर्ना लिने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ ।
Advertisement 1
उस्ले एक सूचना प्रकाशन गर्दै मेडिकल अधिकृतसहित ३३ स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । अस्पतालले २० स्टाफ नर्स, एकजना रेडियोग्राफर र चार जना अेल्थ असिस्टेन्ट मागेको हो। योग्य उम्मेदवारले २३ वैशाखभित्र आवेदन दिनुपर्नेछ।
प्रकाशित :२०७८ बैशाख २१, मंगलवार ११:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%