यी हुन जेष्ठता र कासमुका आधारमा बढुवा सिफारिस भएका २९ कर्मचारी
बढुवा समितिको सचिवालयले २९ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,बढुवा सिफारिस समितिको १९ वैशाखको निर्णय अनुसार जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा विविध सेवा, कम्युटर अपरेटर (राप अन प्रथम श्रेणी) पदमा २८ जना र महिला विकास अधिकृत पदमा १ जना गरी २९ जना कर्मचारी बढुवा सिफारिस गरिएको हो
Advertisement 1
प्रकाशित :२०७८ बैशाख २०, सोमबार ०९:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%