नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको ३२० औं सञ्चालक समितिको बैंठकले नयाँ सचिवको नुयुक्ती भएको छ ।
Advertisement 1
कम्पनीको बैंठकले सचिवमा बिनोद भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । भुजेलले आइतबारबाट पदीय जिम्मेवारी सम्हालेका छन् । १३ वर्षसम्म एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरेका भुजेलसँग बीमा करिअरको लामो अनुभव छ ।
जन प्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका अधिवक्ता भुजेलसँग नोटरी ट्रान्सलेटरको रुपमा पनि लाइसेन्स लिएर काम गरेको अनुभव छ ।
प्रकाशित :२०७८ बैशाख १९, आईतवार १७:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%