२१ जना कामकाज सहित ४८ जना शाखा अधिकृत कर्मचारीहरुको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०४/१६ गते ४८ जना शाखा अधिकृत तथा सो सरह कर्मचारीहरुका सरुवा गरेको छ। जसमा २१ जना शाखा अधिकृतलाई कामकाजमा पठाईएका छ। १ जना काज फिर्ता गरेको भने २ जना सरुवा सहित अध्ययन विदामा परेका छन्।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार एक निर्णय गर्दै २१ जना कामकाज सहित ४८ जना शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको सरुवा गरेको हो।
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ श्रावण १७, शनिबार ०९:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%