राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेको अवकाश

काठमाडौं। राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे अवकाश भएका छन्। ४० वर्ष २ महिना ६ दिन निजामती सेवामा बिताएका घिमिरे असार १५ गते आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

Advertisement 1

२०८१ भदौ ७ मा महानिर्देशक नियुक्त भएका घिमिरेको १० महिने कार्यकाल केहि उपलब्धि का साथ बिताए। घिमिरेको कार्यकालमा विभागको कार्यशैली तारिफ योग्यरहो। घिमिरेको अनिवार्य अवकाश जादैं गर्दा भेपकोे ठूलो परिमाणमा अनुसन्धानका विषय टुङ्ग्याएर फाइल सदर गरेको स्रोतले जनाएको छ।

प्रकाशित :२०८२ असार १५ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]