भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। असार ९ गते सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

Advertisement 1

समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्रिपरिषद्का एक मन्त्रीले ईकर्मचारी लाई बताएकाछन्। समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

प्रकाशित :२०८२ असार १०, मंगलवार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry