बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।असार २ गते सोमबार बिहान १ वजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो।
Advertisement 1
निगमका अनुसार, पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर २ रुपैयाँ बढाइएको हो।
प्रकाशित :२०८२ असार २, सोमबार ०९:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%