सविना मास्के नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा

काठमाडौं। नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केले पाएकि छिन्।
Advertisement 1
अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेकाले टेलिकमको प्रमुख प्राविधिक अधिकृत पदमा रहेकि मास्केलाई निमित्त जिम्मेवारी दिएको हो।
प्रकाशित :२०८२ जेष्ठ ३०, बिहीबार १०:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%