गृह मन्त्रालयद्वारा ३७ कर्मचारीको काज फिर्ता

काठमाडौं। गृह मन्त्रालयले काजमा रहेका ३७ कर्मचारीलाई फिर्ता गरेको छ। मन्त्रालयले मंगलबार ६ उपसचिव, १६ शाखा अधिकृत र बाँकी नायब सुब्बा (नासु) को काज फिर्ता गरेको हो।
Advertisement 1
[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/06/CamScanner-_11-06-2025-13.05_.pdf” title=”CamScanner _11-06-2025 13.05_”]
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी राखिएको र अनावश्यक काज खटाइएको भन्दै ७ दिनभित्र व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिएका थिए। सोही चेतावनीपछि मन्त्रालयले काजमा रहेका कर्मचारीलाई फिर्ता गरेको हो।
प्रकाशित :२०८२ जेष्ठ २८, बुधबार १६:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








