आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं। जेठ १८ गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएकोले उक्त दिन काठमाडौँ उपत्यकाका भरी सार्वजनिक बिदा दिने भएको छ।

Advertisement 1

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गरेर काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेको छ।

प्रकाशित :२०८२ जेष्ठ १७, शुक्रबार १६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry