८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ

८ वर्षीया बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा काठमाडौं प्रहरीले १ जना वृद्धलाई पक्राउ गरेको छ।

Advertisement 1

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६३ वर्षीय पुरुष (वृद्ध)लाई प्रहरीले पक्राउ गरेको हो। घर भएका ६३ वर्षीय कमल थापालाई प्रहरीले पक्राउ गरेको हो। थापाले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित :२०७८ बैशाख १४, मंगलवार १५:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम