४७ सहसचिवको सरूवा :- संघका १८ जना प्रदेशमा खटाइँदा प्रदेशका २९ जना संघमा तानिए

काठमाडौं।नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार ४७ सहसचिव सरुवा गरेको छ।

Advertisement 1

वैशाख ९ गते साँझ नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार विभिन्न निकायका सहसचिव हेरफेर गरिएकाे छ ।

[pdf-embedder url=”https://206.189.139.206/wp-content/uploads/sites/2/2025/04/Notices-20250422185632606.pdf”]

Advertisement 2

 

प्रकाशित :२०८२ बैशाख १०, बुधबार १०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम