काठमाडौं उपत्यकामा कम्तिमा ४ हप्ता लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको सुझाव

पछिल्ला समय कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै काठमाडौं उपत्यकामा कम्तिमा पनि चार हप्तासम्म लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ । चिकित्सक तथा जनस्वास्थ्यविद्हरुले पनि कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्दै तत्काल कडा लकडाउन लगाउन आग्रह गरेका थिए ।

Advertisement 1

मन्त्रालयले पनि जोखिम हेरेर नै लकडाउन गर्नको लागि सीसीएमसीलाई सुझाव दिएको स्रोतको दाबी छ । तर, सिसिएमसीले यसबारेमा भने कुनै निर्णय भने गरिसकेको छैन् । अब कस्तो कदम चाल्ने भन्नेबारे सिसिएमसीले आजरभोलिभित्रै आफ्नो सुझाव पेश गर्ने भएको छ । सिसिएसमीले मन्त्रिपरिषदलाई आफ्नो सुझाव पेश गर्नेछ ।

प्रकाशित :२०७८ बैशाख ११, शनिबार १४:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry