उच्च मूल्यमा स्थिर सुन, चाँदीको मूल्य १५ रुपैयाँ घट्यो

काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबार पनि बुधबारकै मूल्यमा सुन कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Advertisement 1
बुधबार सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँ प्रतितोला तोकिएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार हुने छ। सुनको उक्त मूल्य उच्च हो।
त्यस्तै बुधबार प्रतितोला २ हजार ४५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला २ हजार ३० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ चैत्र ७, बिहीबार १०:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%