नवनियुक्तसहित ७१ जना उपसचिवको पदस्थापन र सरूवा

काठमाडौं। सरकारले ७१ जना उपसचिवको पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार निर्णय गर्दै ७१ जना उपचसचिवको पदस्थापन गरेको हो।

Advertisement 1

३९ जना नवनियुक्त उपसचिवलाई पदस्थापन र ३२ जनाको जिम्मेवारी हेरफेर सहित जिम्मेवारी तोकिएको मन्त्रालयले जानकारी दिएको छ।

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2025/02/Notices-2025021612195884.pdf”]

प्रकाशित :२०८१ फाल्गुन ५, सोमबार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम