ज्योति विकास बैंकका ग्राहकहरुलाई दुषित थानी हिमालयन रिसोर्टमा छूट

काठमाडौं। ज्योति विकास बैंकका ग्राहकले दुषित थानी हिमालयन रिसोर्टमा छूट पाउने भएका छन्।

Advertisement 1

धुलिखेलमा रहेको उक्त रिसोर्टमा आफ्ना ग्रहकलाई छूट उपलब्ध गराउने गरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छूट पाइने बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८१ पुष १६, मंगलवार १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry