नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक र बुद्ध एयर कम्पनीबीच सम्झौता गरिएको छ। बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

Advertisement 1

सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकूमार पं८ा र बुद्ध एयरका संचालकरुपेश जोशीले हस्ताक्षर गरे।

प्रकाशित :२०८१ भाद्र १९, बुधबार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry