कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच सम्झौता गरिएको छ।

Advertisement 1

कुमारी बैंकका ग्राहकलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट दिने उद्देश्यले समmभौता गरिएको हो।

यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरई, एक्सरे, म्यामेग्राम, युसीजीलगायतमा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

प्रकाशित :२०८१ फाल्गुन १९, सोमबार १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry