अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीले जिम्मेवारी पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयको सचिवमा उनलाई ल्याउने निर्णय गरेको हाे।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए। पेमेन्ट गेटवे अनियमितता प्रकरणमा मुछिएकाे भन्दै उनीविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाे थियाे।

अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो।

प्रकाशित :२०८१ बैशाख १०, सोमबार १३:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम