चुनावमा खटिएका सैनिक लडेर रातारात अस्पताल

स्थानीय चुनावका लागि खटिएका नेपाली सेनाका एक जवान लडेर घाइते भएका छन् ।सर्लाहीको बलरा नगरपालिकामा खटिएका नेपाली सेनाका प्युठ नेत्र बानियाँ लडेर घाइते भएका हुन्।

Advertisement 1

बलरा( ७ गडैयामा तैनाथ श्री भैरवी दल गणका प्युठ बानियाँ बिध्युत् प्राधिकरण भवनको छतबाट खसेर घाइते भएपसछि उनलाई वीरगन्ज नेशनल मेडिकल कलेजमा उपचार भैरहेको छ ।
दुर्घटनालगत्तै मंलगवा प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेज ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित :२०७९ जेष्ठ ५, बिहीबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry