बदर भयो फागुन १ को जनयुद्ध दिवसको बिदा

सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

Advertisement 1

गत वर्ष एमालेसँगको सहकार्यमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले सार्वजनिक बिदा दिने घोषणा गर्दै बिदा दिएको थियो । सरकारबाट बाहिरिएपछि भने एमालेले यसको विरोध गरेको थियो ।

प्रकाशित :२०८० माघ २४, बुधबार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry