सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतको सरुवा
न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो ।
Advertisement 1
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो ।
https://drive.google.com/file/u/0/d/1kSj6ZPyvX7mQX8N_gnIlmqnVUEDR-NOR/view?pli=1
प्रकाशित :२०८० पुष २५, बुधबार ०८:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%