कार्यक्षमता मूल्यांकनका आधारमा दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले थप दुई उपसचिवमा सहसचिवमा बढुवा सिफारिस गरेको छ ।

Advertisement 1

बढुवा सिफारिस समितिको हिजो बसकेको बैठकले कार्यक्षमता मुल्यांकनका आधारमा दुई उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।

नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइड्रोपावर उपसमूहबाट उपसचिव बाबुराम अधिकारी बढुवाका लागि सिफारिस भएका छन् । सिफारिस समितिले उनलाई सयमा सय नै नम्बर दिएर बढुवाका लागि सिफारिस गरेको छ ।

Advertisement 2

यस्तै हिजैको बढुवा सिफारिस समितिले नेपाल इञ्जिनियरिङ सेवा,सर्भे समूहबाट उपसचिव कृष्ण प्रसाद सापकोटा बढुवाका लागि सिफारिस भएका छन् ।उनलाई पनि बढुवा सिफारिस समितिले १ सय पूर्णाकमा सय नम्बर नै दिएर बढुवाका लागि सिफारिस गरेको छ ।

प्रकाशित :२०८० मंसिर २९, शुक्रबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry