एकै पटक ८५१ कर्मचारीको बढुवा (नामावलीसहित)

स्वास्थ्य सेवा विभागले एकै पटक साढे आठ सय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले विभागले विभिन्न स्थानीय तहमा कार्यरत अनमी (सहायक चौथो तह)का कर्मचारीलाई सहायक पाँचौ तहमा स्तरबृद्धि गरेको हो ।
Advertisement 1
विभागमा स्तरबृद्धिका लागि २०८० असार महिनासम्ममा प्राप्त भएका निवेदनका आधारमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ ले तोकेका आधार र प्रक्रिया पुगेका नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो ।
स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा सच्याउन, संशोधन गर्न वा बदर समेत गर्न सकिने विभागले जनाएको छ ।
Advertisement 2
प्रकाशित :२०८० मंसिर २२, शुक्रबार १४:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%