मन्त्रिपरिषद बैठक सम्पन्न, भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव दिने

मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका हुन्।

Advertisement 1

मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूूूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

प्रकाशित :२०८० कार्तिक २३, बिहीबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry