आजमन्त्री परिषदले के निर्णय गर्यो
काठमाडौं । सरकारकीप्रवक्तासूचनातथाप्रविधिमन्त्री रेखाशर्माले आजबिहान बसेको मन्त्रिपरिषद्ले गरेका विभिन्ननिर्णय बारे जानकारी दिएकीछन् ।
Advertisement 1
राष्ट्रियमानवअधिकार आयोग सम्बन्धमाव्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिकस्विकृतीदिनेमन्त्रीपरिषदले निर्णय गरेको प्रवक्ताशर्माले जानकारी दिईन्।
साथै, युवातथा खेलकुदमन्त्रालयको प्रस्तावमा नेपाल र इजिप्टबीचको युवातथा खेलकुदसम्बन्धी मेमोरन्डमअफअन्ड्रस्ट्न्डिङ्बिट्विइन द गभरमेन्ट नेपालएण्ड द गभरमेन्टअफरिपब्लिकअफइजिप्ट अन कोअपरेशनइन युथएण्ड स्पोर्टस अफेयर्स विशेष समझदारी पत्र स्वीकृत गरि सोहीबमोजिमकासमझदारी पत्रमा समकक्षीटिमलाई हस्ताक्षर गर्न युवातथा खेलकुदमन्त्रालयलाई स्वीकृतीप्रदान गर्ने निर्णय गरेका पनिशर्माले बताईन्।
त्यसैगरी, नेपाल र कतार सरकारबीचहुने संलग्नप्रोटोकलबिट्विईन् द गभरमेन्टअफ नेपालएण्डगभरमेन्टअफ द स्टेड अफकतार कोअपरेसन इन द फिल्डअफप्रेस एण्डइन्फरमेशनविषयक समझदारी पत्रस्विकृत गर्ने, सञ्चार मन्त्रालयलाई हस्तक्षर गर्न अख्तियार दिने भन्ने निर्णय प्रवक्ताशर्माले जनाईन्।