लोकसेवाले खोल्यो ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन (विज्ञापनसहित)

लोकसेवा आयोगले ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन प्रकाशन गरेको छ । नियमित कार्यतालिका अनुसार वुधबार नै प्रकाशन गर्नुपन विज्ञापन विशेष कारण भन्दै रोकिएकोमा विहिबार उपसचिव र सहसचिव तहको विज्ञापन खोलेको हो ।

Advertisement 1

आयोगले बार्षिक कार्यतालिका अनुसार,नेपाल प्रशासन,नेपाल इन्जिनियरिङ,परराष्ट्र,स्वास्थ्य,शिक्षा,नेपाल लेखापरीक्षण र नेपाल वन सेवातर्फको विज्ञापन प्रकाशन गरेको हो।

आयोगले कार्यक्षमता मूल्यांकनद्धारा हुने बढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतिप्रधाबाट पदपूर्ति गर्न लागेको हो । आयोगको २४ असोजको निर्णय अनुसार यी पदहरुमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गर्ने निर्णय भएको बताइएको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/10/202310111058266527289253c17.pdf”]

प्रकाशित :२०८० आश्विन २५, बिहीबार ०७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम