११ सय ७७ कर्मचारीहरुको सरुवा

नापी विभाग र सर्वोच्च अदालतले हिजो (सोमबार) ठुलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । नापी विभागले ८ सय ४९ विभिन्न तहका कर्मचारीहरुको सरुवा गरेको हो । विभागले १ सय १३ नापी अधिकृत, सर्भेक्षक ४ सय ९८ र अमिन २ सय ४७ जनाको सरुवा गरेको छ ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/10/Notice.pdf”]
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/10/notices-20231002114301-oXm9Q-20800615_Saruwa2.pdf”]
Advertisement 2
त्यस्तै सर्वोच्च अदालतले नासुसहित ३२८ अनङ्कित कर्मचारीको सरुवा गरेको छ । सर्वोच्च अदालत मातहतका निकायमा कार्यरत नायब सुब्बा, सर्भेक्षक, डिट्ठा र तामेलदारको सरुवा गरेको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/10/3f6866f5afec10ae2be01544ee988135.pdf”]








