स्वास्थ्यका कर्मचारीको समायोजन मिलान (सूचीसहित)
स्वास्थ्य मन्त्रालयले पाँचौ चरणमा १ सय ५३ जना कर्मचारीको समायोजन मिलान टुंग्याएको छ। मन्त्रालयको एक सुचना जारी गर्दै समायोजन भएका १५३ कर्मचारीको नाम सार्वजानिक गरेको छ।
Advertisement 1
समायोजन मिलान का लागि तीन हजारभन्दा बढीको आवेदन परेकोमध्ये दुबैतर्फबाट सहमति ल्याएर समायोजन हुने कर्मचारीको संख्या तीन हजार कटेको छ ।
https://mohp.gov.np/en/news/scholarships/772-2021-08-08-09-39-14
प्रकाशित :२०७८ श्रावण २८, बिहीबार १३:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%