एकै पटक ८० अधिकृतलाई स्थानीय तहमा पदस्थापन (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ८० अधिकृतहरुलाई स्थानीय तहमा पदस्थापन गरेको छ । लोकसेवा आयोगबाट भर्खरै नियुक्ति पाएका ८० शाखा अधिकृतहरूलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदस्थापन गरेको मन्त्रालयले जनाएको छ ।

Advertisement 1

मन्त्रालयले सोमबार अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा पदस्थापन गर्ने निर्णय गरेको हो।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/08/सरूवा-सूची.pdf” title=”अधिकृत पदस्थापन”]

Advertisement 2

 

प्रकाशित :२०८० भाद्र ५, मंगलवार १९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम