सैनिक कल्याणकारी कोषले माग्यो ८७ कर्मचारी

सैनिक कल्याणकारी कोषले विभिन्न पदमा ८७ करार कर्मचारी माग गरेको छ । निर्देशनालयले सोमवार सूचना जारी गर्दै उप्राध्यापकदेखि सफाई कर्मचारीसम्म ८७ कर्मचारी माग गरेको हो ।

Advertisement 1

कोषले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भर्न आह्वान गरेको छ । दरखास्त पेश गर्ने मितिः २०८० भाद्र ४ गते भाद्र २२ गते सम्म रहेको छ ।

प्रकाशित :२०८० भाद्र ४, सोमबार ०९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry