सामाजिक सुरक्षा कोषले माग्यो १६ जना कर्मचारी (सुचनासहित)

काठमाडौँ । सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ।
कोषले माघ ९ गते एक सूचना जारी गर्दै नवौं तहदेखि चौथो तहसम्म गरी १६ जना कर्मचारी माग गरेको हो।
Advertisement 1
इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २९ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ७ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।
सूचना:

Advertisement 2

प्रकाशित :२०८२ माघ ९, शुक्रबार ११:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















