अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले ४५ जना कर्मचारी माग्यो
अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले विभिन्न पदहरुमा रिक्त रहेका पदहरुकालागी करार सेवामा कर्मचारी मागेको छ । हाइड्रोपावर कम्पनि ज्ञानेश्वर कार्यालयले सो सुचना प्रकाशित गरेको हो ।
Advertisement 1
जस अन्तरर्गत वरिष्ठ इन्जिनियर, वतावरणविद् , जियोलजिस्ट, सहायक प्रसाशकीय अधिकृत, सहायक लेखा अधिकृत, सुपरभाइजर, इलेक्ट्रिसियन र मेकानिकल गरी ४५ जना कर्मचारी मागेको छ ।
Advertisement 2
प्रकाशित :२०८० श्रावण ७, आईतवार १०:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%