भोलि सार्वजनिक विदा

भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुम्या पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रुकुम र रोल्पामा असार १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Advertisement 1

सुचनामा भनिएकाे छ प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णय अनुसार भुम्या पर्वको अवसरमा यहि २०८० असार १ गतेका दिन रोल्पा, रूकुम र दाङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएकोले गरिएको छ ।

प्रकाशित :२०८० जेष्ठ ३२, बिहीबार १६:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry