३९ उपसचिवहरुको सरुवा (सूचीसहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना उपसचिवहरूको सरुवा गरिएको छ । मन्त्रालयले अतिरिक्त समूहका रहेका १८ जना कर्मचारीहरुलाई सरुवा गर्दै,अन्य केही कर्मचारीहरुलाई खटन पटन गरेको हो ।
Advertisement 1
मन्त्रालयका अनुसार अतिरिक्त समूहमा रहेका १३ जना उपसचिवलाई जिल्ला समन्वय समितिमा खटाइँदा बाँकी ५ जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । सरुवा सूची अनुसार, चेत प्रसाद उप्रेती जिल्ला समन्वय समिति, ओखलढुंगा, सन्तोष कुमार दहाल जिल्ला समन्वय समिति, सुनसरी, पिताम्बर पाण्डे जिल्ला समन्वय समिति, सुर्खेत, हरिकृष्ण फूँयाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति प्रदेश, गीता गुरुङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमति प्रदेश, निर्मला मल्ल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, राजन कुमार बी।सी। जिल्ला समन्वय समिति, सल्यान, जगदीश अर्याल जिल्ला समन्वय समिति, गुल्मी, अशोक कुमार महर्जन प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेश, माधव प्रसाद अधिकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, रोशन ज्ञवाली जिल्ला समन्वय समिति, बर्दिया, रचिन्द्र डंगोल जिल्ला समन्वय समिति, धनकुटा, भुवनेश्वर लामिछाने जिल्ला समन्वय समिति, डोटी, नारायण प्रसाद भट्टराई जिल्ला समन्वय समिति, पाँचथर, दिनेशराज पन्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत, भोला प्रसाद चापागाई जिल्ला समन्वय समिति, भोजपुर, राजेन्द्र प्रसाद कडेल जिल्ला समन्वय समिति, उदयपुर, गोविन्द प्रसाद अधिकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश र महेश पाण्डेको जिल्ला समन्वय समिति, नवलपरासी वर्दघाट पूर्वमा सरुवा भएको छ ।
यस्तै, नारायण प्रसाद तिमिल्सिनालाई सञ्चार तथा सूचना मन्त्रालय, राज कुमार महर्जन सञ्चार तथा सूचना मन्त्रालय, शिव कुमार पोखरेल भूमि व्यवस्था तथा सहरी विभाग, इन्द्र प्रसाद मैनाली यातायात मन्त्रालय, लक्ष्मी नाथ दुवाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वाग्मती प्रदेश, राम राज खकुरेल भाषा आयोग, अनिता पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बिनिता भट्टराई मुस्लिम आयोगमा खटाइएको छ ।
Advertisement 2
यस्तै विक्रम प्रसाद पाण्डे स्वास्थ्य मन्त्रालय, माधव प्रसाद दाहाल शिक्षा मन्त्रालय, दिपक कुमार थापा राष्ट्रिय योजना आयोग, कमल भट्टराई राष्ट्रिय समावेशी आयोगमा खटाइादा राजेश प्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, पदम प्रसाद बजगाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमति प्रदेश, दत्तराज हमाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, प्रकाश शर्मा ढकाल मेलम्ची खानेपानी आयोजना विकास समितिमा काज सरुवा भएका छन् । यस्तै कृष्ण प्रसाद चापागाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत,चिरन्जिवी तिम्सिना खानेपानी मन्त्रालय, टेक नारायण पौडेल जिल्ला समन्वय समिति, बाँके, लक्ष्मी आचार्य पराजुली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशमा पठाइएको छ ।