उच्चस्तरीय तलब आयोगको प्रतिवेदन कार्यन्वयन गर्दै जाने,उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुने

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

Advertisement 1

सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।

सरकारले उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रशासन सुधारका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुने बताएका हुन ।
यस्तै,मन्त्री महतले पूर्व मुख्यसचिव लीलामणि पौडेल संयोजक रहेका उच्चस्तरीय तलब आयोगको प्रतिवेदन कार्यन्वयन गर्दै जाने बजेट वक्तव्यमा घोषणा गरेका छन् ।

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry