उपसचिव(लेखा) देखि लेखापालसम्म १२३ कर्मचारीको सरुवा (सुचि सहित)

काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले यहि २ पटक गरि छुट्टा छुट्टै समयका १२३ जना लेखाका कर्मचारीहरु सरुवा गरेको छ जसमा भदौ १३ गते को निर्णय अनुसार १३ जना उपसचिव, ३० जना लेखा अधिकृत, ८ जना लेखापालको सरुवा तथा कामकाज मा खटाउको छ।
Advertisement 1
तसपश्चात भदौ १६ गते नै ७२ जना लेखापाललाई विभिन्न निकायमा कामकाजमा खटाईएको छ।
४ उपसचिव कामकाजमा भने ९ जना लाई सरुवा गरिएको छ। त्यस्तै १ जना लेखा अधिकृतलाई कामकाजमा भने २९ लेखा अधिकृतलाई सरुवा गरेको छ। ८० जना लेखापाललाई कामकाजमा मात्र खटाईएको छ।
Advertisement 2
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ भाद्र १६, सोमबार २०:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








