परीक्षा तालिका सम्बन्धी त्रिविको सुचना

परीक्षा तालिका संशोधन गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सुचना प्रकाशित गरेको छ ।

Advertisement 1

उक्त सूचना अनुसार भौतिक शास्त्र विषय प्रथम वर्ष शत्र २०७६ समूहको नियमित तथा सोहि सत्रको सो भन्दा अगाडिको समूहको फागुन ३ गते प्रकाशित गरिएको परीक्षा तालिका कारणबस चैत ३० गते देखि संचालन गरिने बताइएको छ । हेर्नुहोस सुचना

प्रकाशित :२०७७ फाल्गुन ६, बिहीबार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry