मन्त्रिपरिषद्को बैठक बस्दै

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज (मंगलबार) दिउँसो ४ बस्ने भएको छ ।
Advertisement 1
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आज बस्ने बैठक हरेक मंगलबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठक हो ।
प्रकाशित :२०८० बैशाख १२, मंगलवार १४:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%