मन्त्रिपरिषद् बैठक बस्दै, एआईजी बढुवा तथा सचिव बढुवाको कार्यसूची

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
Advertisement 1
समसामयिक विषयमा छलफल गर्न तथा एआईजी बढुवा र सचिव बढुवालगायत एजेण्डा रहेका छन्।
सचिवालयका अनुसार साँझ साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तालिका रहेको छ।
प्रकाशित :२०८१ फाल्गुन २१, बुधबार ११:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%